तस्बिर : रासस
सिन्धुलीको कमलामाई नगरपालिका–४ मल्लगाउँमा हालैमात्र सञ्चालनमा आएको बुलबुले कटेज । स्थानीय स्रोतसाधन (बाँस र फुस) को प्रयोग गरी बनाइएका कलात्मक संरचना र यहाँको रमणीय वातावरणले सबैलाई मोहित बनाउँछ ।
प्रतिक्रिया