लालझाडी गाउँपालिका ४ जाई स्थित दोदा नदीकोे झोलुङ्गे पुल भएर बाख्रा ल्याउँदै गरेका स्थानीय किसान । झोलुङ्गे पुल निर्माण भएपछि सर्वसाधारणलाई आवतजावत गर्न सहज भएको छ ।
प्रतिक्रिया