काठमाडौँ - ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको स्वतन्त्र संचालकमा नारायणी देवी श्रेष्ठ नियुक्त भएकी छिन् ।
कम्पनीको माघ १६ गते बसेको संचालक समितिको बैठकले काठमाडौं महानगरपालिका वडा नं. १६ निवासी श्रेष्ठलाई बैंकको स्वतन्त्र संचालक पदमा नियुक्त गरेको हो ।
प्रतिक्रिया