झोलुङ्गे पुल मर्मतका लागि सर्वे गर्दै

मंगलबार, १७ माघ २०७९, ११ : १३

म्याग्दीको बेनी नगरपालिका–७ र २ को सिमाना भएर बग्ने म्याग्दी नदी माथिको १३५ वर्ष पुरानो झोलुङ्गे पुल मर्मत र जीर्णोद्धारका लागि सर्वेक्षण गर्दै प्राविधिक । विसं १९४४ मा स्थानीय प्रविधि र स्रोतसाधनको प्रयोग गरी बनाइएको झोलुङ्गे जीर्ण बनेपछि बेनी नगरपालिकाले मर्मतको काम अघि बढाएको हो ।

मंगलबार, १७ माघ २०७९, ११ : १३

प्रतिक्रिया