तनहुँको व्यास नगरपालिका(३ स्थित पराशर चोकमा खरिद गर्न काठको ठेकी हेर्दै सर्वसाधारण । दूध, दही र मोही राख्न ठेकी प्रयोग गरिन्छ ।
प्रतिक्रिया