चिडियाखाना

मंगलबार, १७ माघ २०७९, १२ : ३३

तुलसीपुर उपमहानगरपालिका–७,  राप्ती शान्ति उद्यानमा निर्माण गरिएको सानो चिडियाखाना । यस चिडिखानामा चितुवा, दुम्सी, घोरल, खरायो , मृग, चिल, उल्लुलगायतका  विभिन्न प्रजातिका जनावर तथा पशुपन्छी राखिएका छन्। 

मंगलबार, १७ माघ २०७९, १२ : ३३

प्रतिक्रिया