पाँचथरको याङवरक गाउँपालिकामा निर्माणाधीन इङ्वाखोला जलविद्युत आयोजनाको याङवरक–३, ओयाममा रहेको पाइपलाइन । सो आयोजना विसं २०७८ भदौबाट निर्माण सुरु भएको हो ।
प्रतिक्रिया