ट्रफीका साथमा नेपाल टेलिभिजनका टोली

मंगलबार, १७ माघ २०७९, १५ : ०४

नेपाल टिलिभिजनको ३८औँ वार्षिकोत्सवका अवसरमा नेपाल टेलिभिजन कर्मचारी युनियनको संयोजनमा आयोजित फुटसल प्रतियोगितामा प्रथम हुनुभएका नेपाल टेलिभिजनका टोली सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँग ट्रफीका साथमा ।

मंगलबार, १७ माघ २०७९, १५ : ०४

प्रतिक्रिया