अलैँचीको रेसाबाट सुकुल बुन्दै

मंगलबार, १७ माघ २०७९, १६ : १४

ताप्लेजुङको फुङ्लिङ नगरपालिका—७ स्थित चन्दन फाइवर उद्योगमा अलैँचीको रेसाबाट सुकुल बुन्दै एक उद्यमी महिला । अलैँचीको रेसाबाट हाते झोला, पर्स, हटम्याट, डोरम्याट, रुमम्याट, टीम्याट, झ्याल ढोकामा प्रयोग हुने पर्दालगायत सामान बन्ने गरिन्छ । 

मंगलबार, १७ माघ २०७९, १६ : १४

प्रतिक्रिया