तस्बिर : रासस
बैतडीको दशरथचन्द नगरपालिकामा सम्पन्न नगरस्तरीय महिला टि २० क्रिकेट प्रतियोगिताको उपाधि विजेता देहिमाडौंको टोली ट्रफीको साथमा । देहिमाडौंले त्रिपुरालाई ७ विकेटले पराजित गर्दै उपाधि रक्षा गरेको हो ।
प्रतिक्रिया