तस्बिर : रासस
पाँचथर–ताप्लेजुङको सीमाना भई बग्ने इङ्वाखोलामा निर्माणाधीन इङ्वाखोला जलविद्युत आयोजनाको पाँचथरको याङवरक गाउँपालिका–३, ओयामको आँपडाँडामा रहेको पावर हाउस । सो आयोजना रु एक अर्ब ९५ करोडको लागतमा निर्माण भइरहेको छ ।
प्रतिक्रिया