गहुँ खेती

बुधबार, १८ माघ २०७९, ०८ : ३९

काठमाडौँ - नागार्जुन नगरपालिका नगरपालिका– ७ स्थित स्युचाटारमा स्थानीय किसानले लगाइएको खेतीमा गहुँको बाला । यस वर्षको हिउँद महिनामा पानी नर्पदा गहुँ खेती राम्रो हुन सकिएको छैन ।

बुधबार, १८ माघ २०७९, ०८ : ३९

प्रतिक्रिया