तस्बिर : रासस
त्रिशूली - नुवाकोटको बेलकोटगढी–५ कोल्पुटारको फाँटमा लगाइएको तोरी लगायतको हिउँदे बाली र तरकारी । यस वर्ष हिउँदे महिनामा वर्षा नहुदाँ तोरी, गहुँ, आलुलगायतका बाली र तरकारी खेती फस्टाउन नसकेकाले किसान चिन्तित छन् ।
प्रतिक्रिया