तस्बिरः रासस
गलकोट - बागलुङ जिल्लाको काठेखोला गाउँपालिकास्थित लेखानी र रेशको सिमानामा रहेको एक्लेखेतमा हालै मात्र रु पाँच करोड लागतमा निर्माण भएको मोटरेवल पुल । पुल निर्माणसँगै रेशमा बाहैमास सवारीसाधन सञ्चालनमा आउनेभएका छन् ।
प्रतिक्रिया