नबिल बैंकको शाखा कार्यालय स्थानान्तरण

बुधबार, १८ माघ २०७९, १० : ५४

काठमाडौं- नबिल बैंक लिमिटेडले आफ्नो एक शाखा कार्यालय स्थानान्तरण गरेको छ ।

 बैंकले भैंसेपाटी शाखा कार्यालय स्थानान्तरण गर्न लागेको हो ।

बैंकको हाल कायम रहेको ललितपुर जिल्ला–ललितपुर महानगरपालिका–२५ सैंबुमा रहेको शाखा कार्यालय काठमाडौं जिल्ला, दक्षिणकाली नगरपालिका–५ फर्पिङ्गमा स्थानान्तरण गर्न लागेको हो ।

May be an image of text

 

बुधबार, १८ माघ २०७९, १० : ५४

प्रतिक्रिया