एनआइसी एशिया क्यापिटले  गर्‍यो कर्मचारी माग

बुधबार, १८ माघ २०७९, १२ : ४३

काठमाडौं- एनआइसी एशिया क्यापिटले कर्मचारी माग गरेको छ ।

 कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी माग गरेको छ ।
कम्पनीले एकाउन्टेन्ट वा वित्तिय विभागमा १ जना र म्युचअल फण्ड डिपार्टमेन्टमा केहि संख्यमाले कर्मचारी माग गरेको छ ।

इच्छुक उम्मेदबारले माघ २७ गतेसम्ममा कम्पनीको वेवसाइट  https://www.nicasiacapital.com/  मार्फत आवेदन दिन सक्नेछन् ।

 

बुधबार, १८ माघ २०७९, १२ : ४३

प्रतिक्रिया