तस्बिर : रासस
रक्षा मन्त्रालयमा बुधबार आयोजित आव ०७९/८० को दोस्रो चौमासिक अवधिसम्मको प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा सहभागी रक्षामन्त्री हरिप्रसाद उप्रेती। बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, अर्थ मन्त्रालय, उद्योग मन्त्रालय, भौतिक योजना मन्त्रालयलगायतका प्रतिनिधिको सहभागिता रहेको छ ।
प्रतिक्रिया