खेलकुद महोत्सवमा मार्चपास

बुधबार, १८ माघ २०७९, १६ : ३५

शिवराज नगरपालिका कपिलवस्तुको आयोजनामा आजदेखि सुरु भएको खेलकुद महोत्सवका अवसरमा मार्चपास गर्दै विद्यार्थी ।  माघ २९ गतेसम्म हुने महोत्सवमा मेयर कप, उपमेयर कप र राष्ट्रपति रानिङ्ग शिल्ड प्रतियोगितामा १६ सय विद्यार्थी सहभागी हुनेछन् । 

बुधबार, १८ माघ २०७९, १६ : ३५

प्रतिक्रिया