हरियो पानी र ब्यारेजको दृश्य

विहीबार, १९ माघ २०७९, ०८ : १३

राजविराज - सप्तरी र सुनसरीको बीचमा पर्ने कोसी नदीमा देखिएको हरियो पानी र ब्यारेजको दृश्य । यसबाट सात वटा नदीको पानी बग्ने भएकाले यसलाई सप्तकोसी भनिएको हो ।

विहीबार, १९ माघ २०७९, ०८ : १३

प्रतिक्रिया