त्रिशूली - नुवाकोटको किस्पाङबाट देखिएको रसुवामा अवस्थित लाङटाङ हिमाल । यो वर्षको हिउँदयाममा हिउँ नपर्दा हिउँले भरिभराउ हुने हिमाल पग्लदै गएर अहिले पहाड देखिन थालेको छ ।
प्रतिक्रिया