गणेश हिमाल

विहीबार, १९ माघ २०७९, ०८ : १७

त्रिशूली - नुवाकोटको किस्पाङबाट देखिएको रसुवामा अवस्थित गणेश हिमाल । यो वर्षको हिउँदयाममा हिउँ नपर्दा हिउँले भरिभराउ हुने हिमाल पग्लदै गएर अहिले पहाड देखिन थालेको छ ।

विहीबार, १९ माघ २०७९, ०८ : १७

प्रतिक्रिया