घारखोला जलविद्युत् आयोजनाको विद्युत् गृह

विहीबार, १९ माघ २०७९, ०९ : ३६

म्याग्दी - म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा निर्माणाधीन घारखोला जलविद्युत् आयोजनाको विद्युत् गृह । म्याग्दी हाइड्रोपावर प्रर्वद्धक रहेको १४ मेगावाट क्षमताको आयोजनाले चैत महिनादेखि विद्युत् उत्पादनको तयारी गरेको छ ।

विहीबार, १९ माघ २०७९, ०९ : ३६

प्रतिक्रिया