च्याउ खेतीमा राना

विहीबार, १९ माघ २०७९, ११ : ३२

शुक्लाफाँटा नगरपालिका–६ कसरौलका कृषक वीरबहादुर राना प्लाष्टिक टनेलमा उत्पादन भएको कन्याजातको च्याउ देखाउँदै । रानाले पाँचवटा टनेलमा दैनिक ५० किलो बढीभन्दा उत्पादन गरेका छन् । प्रतिकिलो रु दुई सयका दरले बिक्री गरी आम्दानी लिँदै आएका छन ।

विहीबार, १९ माघ २०७९, ११ : ३२

प्रतिक्रिया