भोजपुरको सुन्तले डाँडा र हिमशृङ्खलाको दृश्य । पछिल्लो समय यो स्थान अन्तरिक पर्यटकहरुको रोजाईमा पर्ने गरेको छ । सदरमुकामबाट १० किलोमिटरको दुरीमा रहेको छ ।
प्रतिक्रिया