काठमाडौं- रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ ।
कम्पनीको सिन्धुली शाखाले मृतक बीमितको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो ।
गत मंसिर १५ गते दुर्घटना भई मृत्यु भएका बीमित स्व।पवन राइको मृत्युपश्चात् उनकी आमा ईश्वरी कुमारी राइलाई रिलायबल नेपाल लाइफ सिन्धुली शाखाले १० लाख ८० हजार रुपैयाँ बीमा दाबी भुक्तानी गरेको हो ।
प्रतिक्रिया