पहुँच सुरुङ

विहीबार, १९ माघ २०७९, १३ : १५

तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको ब्रेक थ्रु भएको प्रवेश सुरुङ । सेती नदीको बायाँ किनार तर्फबाट प्रस्तावित बाँधको माथिल्लो भागतर्फ जाने ४३६ मिटर लम्बाई र सात मिटर प्रवेश सुरुङको काम सकिएको हो । 
 

विहीबार, १९ माघ २०७९, १३ : १५

प्रतिक्रिया