बिक्रीका लागि केरा बजार लैजाने तयारी

विहीबार, १९ माघ २०७९, १४ : १५

मोरङको लेटाङ नगरपालिका–८, जाँतेका किसान राजन गौतम बिक्रीका लागि केरा बजार लैजाने तयारी गर्दै  ।  गौतमले जाँतेमा एक विघा क्षेत्रफलमा व्यावसायिक केरा खेती गर्नुभएको छ । केरा प्रतिघरी रु ६०० मा बिक्री हुने र यसको माग विशेष गरी काठमाडौँ चितवन, पोखराबाट आउने उनी बताउछन्  । 

विहीबार, १९ माघ २०७९, १४ : १५

प्रतिक्रिया