काठमाडौं- उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको तीन संचालकको कार्यकाल थप गरिएको छ ।
संस्थाले अध्यक्ष शान्ती देवि ढकाल, संचालद्धव नितु शर्मा र चन्द्रकला न्यौपानेको कार्यकाल थप गरेको हो ।
यी तीन संचालकको समयावधि माघ १८ गते सकिने भएको हुँदा आज बसेको संचालक समितिको बैठकले साधारण सभा नहुन्जेल सम्मका लागि कार्यकाल थप गरिएको जनाएको हो ।
प्रतिक्रिया