कछुवा गतिमा खानेपानी आयोजना

विहीबार, १९ माघ २०७९, १४ : ५८

दुई वर्षमा काम सक्ने गरी विसं २०७५ असारबाट सुुरु भएको रु ३२ करोड लागतको बागलुङ नगर लिफ्ट खानेपानी आयोजनाको काम तीन पटक म्याद थप्दासमेत निर्माणाधीन अवस्थामा । बागलुङ बजार मुनिको काठेखोलाबाट सलफटमार्फत पानी तानेर बजारवासीलाई वितरण गर्ने योजनाको काम कछुवा गतिमा छ ।

विहीबार, १९ माघ २०७९, १४ : ५८

प्रतिक्रिया