बिक्रीका लागि राखिएका सुन्तला

विहीबार, १९ माघ २०७९, १७ : ००

कैलालीको चुरे गाउँपालिका वडा नं ३, सहजपुर क्षेत्रस्थित भिमदत्त राजमार्ग छेउमा बिक्रीका लागि राखिएका  फलफूल तथा गेडागुडी । सहजपुर क्षेत्र सुन्तलाको पकेट क्षेत्रका रुपमा चिनिन्छ । 

विहीबार, १९ माघ २०७९, १७ : ००

प्रतिक्रिया