तस्बिर : रासस
म्याग्दी - म्याग्दीको धवलागिरि गाउँपालिका–२, लुलाङकी रिता र ममसरा बिक पिठ्यूमा बच्चा बोकेर गाउँमा निर्माणाधीन सडक आयोजनामा श्रमदान गर्दै । गाउँका धेरै पुरुषहरु विदेसिएकाले विकास निर्माण र सामाजिक काममा महिलाको सहभागिता बढेको छ ।
प्रतिक्रिया