सप्तकोशी डेभलपमेन्ट बैंकको सिइओमा दिनेश कुमार पोखरेल नियुक्त

शुक्रबार, २० माघ २०७९, १२ : ०४

काठमाडौं-  सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा दिनेश कुमार पोखरेल नियुक्त भएका छन् ।

कम्पनीको माघ ८ गते बसेको संचालक समितिको बैठकले पोखरेललाई माघ ९ गतेदेखि नै लागू हुनेगरी सिइओ पदमा आगामी ४ वर्ष कार्यकालका लागि नियुक्त गरेको हो ।

शुक्रबार, २० माघ २०७९, १२ : ०४

प्रतिक्रिया