तस्बिर : रासस
लुम्बिनी स्थित भगवान् बुद्धको जन्मस्थल मायादेवी मन्दिर परिसरमा रहेको शान्तिदीपमा तस्बिर खिच्दै आन्तरिक पर्यटक । विश्वसम्पदा सुचीमा सुचीकृत यस मन्दिरमा प्रत्येक दिन चार÷पाँच हजारको सङ्ख्यामा स्वदेशी तथा विदेशी पर्यटकले यस ठाउँको भ्रमण गर्ने गरिन्छ ।
प्रतिक्रिया