प्याराग्लाइडिङको परीक्षण उडान

शुक्रबार, २० माघ २०७९, १३ : २०

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर– १४ गढीबाट प्याराग्लाइडिङको परीक्षण उडान गर्दै । कर्णाली प्रदेशको  राजधानी  वीरेन्द्रनगरको अवलोकन गर्नेगरी व्यावसायिक प्याराग्लाइडिङ सुरु गरिएको छ । 

शुक्रबार, २० माघ २०७९, १३ : २०

प्रतिक्रिया