पालिकास्तरीय रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन

शुक्रबार, २० माघ २०७९, १५ : ३०

बैतडीको मेलौलीमा सुरू भएको पालिकास्तरीय रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै मेलौली नगरपालिकाका प्रमुख भीमबहादुर चन्द । प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुनेछ ।

शुक्रबार, २० माघ २०७९, १५ : ३०

प्रतिक्रिया