नदी तर्दै महिला

शुक्रबार, २० माघ २०७९, १६ : ००

घोराही– धर्ना सडकमा पर्ने बबई नदीमा हिउँदमा पानी कम भएपछि स्थानीयले बनाएको अस्थायी बाटोबाट नदी तर्दै महिला । यहाँ पुल नभएका कारण पानी कम भएको समयमा बर्सेनि अस्थायी बाटोबाट मानिस नदी वारपार गर्ने गर्दछन् । 

शुक्रबार, २० माघ २०७९, १६ : ००

प्रतिक्रिया