झापामा एक अर्ब ३१ करोडको उद्योग दर्ता

शनिबार, २१ माघ २०७९, ०८ : ४२

(बनियानी, झापा) - झापाको भद्रपुर–१० स्थित घरेलु तथा साना उद्योग कार्यालयको कार्यालय । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा स्थायी र चालु गरी रू एक अर्ब ३१ करोड ३८ लाख ८९ लाख कुल पुँजी भएको ५०५ वटा नयाँ उद्योग दर्ता भएका छन् ।

शनिबार, २१ माघ २०७९, ०८ : ४२

प्रतिक्रिया