सेखुवा–चखेवाभञ्ज्याङ सडक ढलान गर्दै कामदार

शनिबार, २१ माघ २०७९, ०८ : ४४

खोटाङ - मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको (दश किलोमिटर) सेखुवा–चखेवाभञ्ज्याङ सडकखण्ड ढलान गर्दै कामदार । ठेकेदारको लापरबाही र ढिलासुस्तीका कारण सम्झौता अवधि सकिएको आठ महिनापछि बल्ल उक्त कालोपत्रको कामले तीव्रता पाएको हो ।

शनिबार, २१ माघ २०७९, ०८ : ४४

प्रतिक्रिया