इन्द्रदह

शनिबार, २१ माघ २०७९, ०८ : ४७

काठमाडौँ - चन्द्रागिरि नगरपालिका– १ स्थित दहचोकमा रहेको धार्मिक स्थल इन्द्रदह । चतुर्दशीका दिन दिउँसो हनुमानढोकामा इन्द्रजात्रा हेरेर बेलुकी इन्द्रदहमा पुगी वर्षा र सहकालका देवताका रूपमा पुजिने इन्द्रका नाममा बत्ती बाल्न जाने गर्छन । भाद्र शुक्ल चतुर्दशीका दिन बेलुकी इन्द्रदहमा गई बत्ती बालेर बसेका भक्तजन बिहानै इन्द्रदहमा स्नान गर्ने प्रचलन छ ।

शनिबार, २१ माघ २०७९, ०८ : ४७

प्रतिक्रिया