तस्बिर: रासस
कञ्चनपुर - शुक्लाफाँटा नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी खेलाडी शुक्रबार सितेरियो कराँते खेलमा प्रतिस्पधा गर्दै । नगरपालिका स्तरीय खेलकुद प्रतियोगिताले खेलाडी प्रतिभा पहिचानमा मद्दत पु¥याएको छ ।
प्रतिक्रिया