गोतामकोटमा विभिन्न सेवाबाट सर्वसाधारण खुसी

शनिबार, २१ माघ २०७९, ११ : ३९

रुकुम पश्चिम आठसिसकोट नगरपालिका–५ गोतामकोट । यहाँ अहिले सडक, खानेपानी, विद्युत र स्वास्थ्य सेवा पुग्दा सर्वसाधारणहरु खुसी भएका छन् ।  

शनिबार, २१ माघ २०७९, ११ : ३९

प्रतिक्रिया