महोत्सवमा हात्तीको मूर्ति

शनिबार, २१ माघ २०७९, १२ : १३

सुर्खेतको वीरेन्द्रनगरमा शुक्रबारदेखि सुरू भएको नेपाल घरेलु तथा साना उद्योग महासङ्घ कर्णाली प्रदेशले आयोजना गरेको दोस्रो राष्ट्रिय अद्यौगिक व्यापार, कृषि, नवीनतम, प्रविधि एवम् पर्यटन महोत्सव २०७९ मा दर्शकलाई आकर्षण गर्न राखिएको हात्तीको मूर्ति । 

शनिबार, २१ माघ २०७९, १२ : १३

प्रतिक्रिया