स्तम्भ अवलोकनमा सञ्चारकर्मी

शनिबार, २१ माघ २०७९, १२ : ५९

कपिलवस्तु जिल्लाको सदरमुकाम तोलिहवाबाट करिब चार किमी दक्षिण–पश्चिममा अवस्थित गोटीहवामा रहेको क्रकुछन्द बुद्धको जन्मस्थलमा रहेको ढुङ्गाको स्तम्भ अवलोकन गर्न पुगेका काठमाडौँका सञ्चारकर्मी । क्रकुछन्द बुद्ध विश्वमै  पहिलो बुद्ध मानिन्छ । 

शनिबार, २१ माघ २०७९, १२ : ५९

प्रतिक्रिया