स्व पत्रकार मल्लकी आमाबाट  फुटबल शुभारम्भ

शनिबार, २१ माघ २०७९, १३ : ३३

 स्व पत्रकार सुमन मल्लको सम्झनामा पत्रकार महासङ्घ मुगु शाखाले  सदरमुकाम गमगढीमा आयोजना गरेको मैत्रीपूर्ण फुटबलको  शुभारम्भ गर्दै मल्लकी आमा मुगा मल्ल । विसं २०७८ वैशाख २९ गते  मल्लको निधन भएको थियो। 

शनिबार, २१ माघ २०७९, १३ : ३३

प्रतिक्रिया