बुद्धको प्रतिमूर्ति

१ बर्ष अगाडि

 कपिलवस्तु जिल्लाको सदरमुकाम तोलिहवाबाट करिब चार किमी दक्षिण पश्चिममा अवस्थित गोटीहवामा रहेको क्रकुछन्द बुद्धको प्रतिमूर्ति । क्रकुछन्द बुद्ध विश्वमै पहिलो बुद्ध मानिन्छ । यो मूर्ति विसं २०७८ मा स्थापना गरिएको हो ।

१ बर्ष अगाडि

प्रतिक्रिया