तस्बिर : रासस
घोराही–५, धर्नाका किसान थ्रेसरको सहायताले तोरी बाली स्याहार्दै । पछिल्लो समय कृषि यान्त्रिकरणले गर्दा बाली भित्र्याउन जनशक्ति कम लाग्ने र काम छिटोे हुनुका साथै किसानलाई सजिलो महशुस भएको छ ।
प्रतिक्रिया