जातीय पोशाकमा बालिकाहरु

१ बर्ष अगाडि

 मोरङको उर्लावारीमा आजदेखि सुरु भएको प्रादेशिक औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव २०७९ को उद्घाटन सत्रमा  आफ्नो जातीय पोषाकमा सजिएका नेवार समुदायका बालिकाहरु । नेपाल, भारत, पाकिस्तान र बङ्गलादेशको व्यापारिक स्टल रहने महोत्सवको आयोजना उर्लावारी उद्योग वाणिज्य सङ्घको आयोजनामा भएको छ । सो महोत्सव २९ गते सम्म सञ्चालन हुने छ । 

१ बर्ष अगाडि

प्रतिक्रिया