मन्त्री खानद्वारा मेलम्ची खानेपानीको मुहान निरीक्षण

१ बर्ष अगाडि

खानेपानी मन्त्री अब्दुल खान, सचिव मणिराम गेलाल, खानेपानी विकास समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठलगायत टोली  शनिबार हेलम्बु–१, अम्बाथानमा रहेको मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल निरीक्षण गर्दै । 

१ बर्ष अगाडि

प्रतिक्रिया