स्मारिका विमोचन

शनिबार, २१ माघ २०७९, १७ : ०७

सुर्खेतको वीरेन्द्रनगरमा आयोजित कर्णाली प्रदेशसभाको पाँचौँ स्थापना दिवसका अवसरमा प्रदेश सचिवालयद्वारा प्रकाशित स्मारिका विमोचन गर्दै प्रदेश प्रमुख तिलक परियार, मुख्यमन्त्री राजकुमार शर्मा र सभामुख नन्दा गुरुङ्ग। 

शनिबार, २१ माघ २०७९, १७ : ०७

प्रतिक्रिया