नदीमा माछा मार्न  धिमरी राखिँदै

शनिबार, २१ माघ २०७९, १७ : २६

कञ्चनपुरको दोदा नदीमा माछा मार्नका लागि बाँसबाट बनेको धिमरी राख्दै राना थारु समुदायका बुढापाका । पुरै नदीलाई समेट्ने गरी धिमरी राखेर राना थारु समुदायले कात्तिकदेखि जेठसम्म माछा मार्ने गर्छन् ।

शनिबार, २१ माघ २०७९, १७ : २६

प्रतिक्रिया